Psalms 116:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तपाईंलाई धन्‍यवादको बलि चढाउनेछु, म तपाईंलाई आफ्‍नो प्रार्थना चढाउँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तपाईंको निम्‍ति धन्‍यवाद बलि चढ़ाउनेछु, र परमप्रभुका नाउँको पुकार गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंलाई धन्यवादको बलि चढाउनेछु, र याहवेहको नाममा पुकार गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म तपाईंलाई धन्यवादको भेटी टक्र्याउने छु। म परमप्रभुको नाउँ पुकार्नेछु।