Psalms 116:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[18-19] तपाईंका सारा प्रजा भेला भएको सभामा, यरूशलेममा, तपाईंको मन्दिरको पवित्र बासस्थानमा, मैले प्रतिज्ञा गरेको कुरा म तपाईंलाई चढाउनेछु। परमप्रभुको प्रशंसा गर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका सारा प्रजाहरूका सम्मुख प्रभुप्रति गरिएका मेरा भाकल म पूरा गर्नेछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहलाई गरेका मेरा भाकलहरू, म उहाँका सारा प्रजाको सामु पूरा गर्नेछु;
Nepali ERV (पवित्र बाइबल)
आफुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु।