Psalms 116:19 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको मन्‍दिरका आँगनहरूमा— हे यरूशलेम, तेरो बीचमा यी पूरा गर्नेछु। परमप्रभुको प्रशंसा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको भवनको चोकहरूमा, हे यरूशलेम, तेरो बीचमा म त्यो पूरा गर्नेछु। याहवेहको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
म यरूशलेमको मन्दिरमा जाने छु। परमप्रभुको प्रशंसा गर!