Psalms 116:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु असल र कृपालु हुनुहुन्छ। हाम्रा परमेश्वर दयालु हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ, हाम्रा परमेश्वर करुणाले पूर्ण हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह अनुग्रही र धार्मिक हुनुहुन्छ; हाम्रा परमेश्वर कृपाले पूर्ण हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ। हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ।