Psalms 116:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले असहायहरूलाई रक्षा गर्नुहुन्‍छ, म खतरामा पर्दा उहाँले मलाई बचाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले सरल हृदय भएकाहरूलाई रक्षा गर्नुहुन्‍छ। म अति अभावमा परेको थिएँ, उहाँले मलाई बचाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले सोझाहरूलाई रक्षा गर्नुहुन्छ; जब म अति असहाय थिएँ, तब उहाँले मलाई बचाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ। म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।