Psalms 116:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले म जिउँदाहरूका जगत्मा परमप्रभुको सामु हिँड्डुल गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि जीवितहरूको देशमा म परमप्रभुको सामुन्ने हिँड्डुल गर्न सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि म जीवितहरूका देशमा, याहवेहको सामु हिँड्डुल गर्न सकूँ।
Nepali ERV (पवित्र बाइबल)
जीवितहरूको देशमा पनि म परमप्रभुको सेवा अनवरत गर्नेछु।