Psalms 117:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीप्रति उहाँको प्रेम दरिलो छ, उहाँको विश्‍वासयोग्‍यता अनन्‍तकालसम्‍म रहन्‍छ। परमप्रभुको प्रशंसा गर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने हामीप्रति उहाँको करुणा अपार छ। र परमप्रभुको विश्‍वसनीयता सदाको निम्‍ति रहन्‍छ। परमप्रभुको प्रशंसा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ; र याहवेहको विश्‍वासयोग्यता सदासर्वदा रहिरहन्छ। याहवेहको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ! अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ। परमप्रभुको प्रशंसा गर!