Psalms 118:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डरलाग्‍दो प्रकारले ममाथि हमला भयो र मैले हार्न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म बलपूर्वक पछाडि घचेटिएँ र लड्‌न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा शत्रुले मलाई घचेटे, र म लड्नै लागेको थिएँ; तर याहवेहले मलाई सहायता गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
मेरो शत्रुहरूले ममा आक्रमण गरे अनि लगभग नष्ट गरीसकेका थिए। तर परमप्रभुले मलाई साथ दिनुभयो।