Psalms 118:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरका प्रजाका पालहरूमा भएको विजयको आनन्‍दको स्‍वर सुन: “परमप्रभुको परमशक्तिले यो भएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मीहरूका पालमा हर्ष र विजयको गुञ्‍जन हुन्‍छ: “परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीहरूका पालहरूमा हर्ष र विजयको सोर गुञ्जिन्छ: “याहवेहका दाहिने बाहुलीबाट पराक्रमका काम भएका छन्!
Nepali ERV (पवित्र बाइबल)
तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ। परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।