Psalms 118:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिरका ढोकाहरू मलाई खोलिदेऊ, म भित्र पसेर परमप्रभुलाई धन्‍यवाद चढाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो निम्‍ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्‌, तीभित्र प्रवेश गरेर म परमप्रभुमा धन्‍यवाद चढ़ाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्; म तीभित्र पस्‍नेछु र याहवेहलाई धन्यवाद दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।