Psalms 118:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो परमप्रभुको ढोका हो, धर्मीहरूले मात्र यसभित्र पस्‍न पाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको ढोका यही हो, भक्तहरू यसभित्र प्रवेश गर्दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको ढोका यही हो, जसबाट धर्मी जनहरू प्रवेश गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्। विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्दछन्।