Psalms 118:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको नाममा आउनुहुनेलाई परमेश्‍वरले आशिष् देऊन्, परमप्रभुको मन्‍दिरबाट हामी तपाईंलाई आशीर्वाद दिन्‍छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको नाउँमा आउने धन्‍यको हो। परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्‍छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको नाममा आउने धन्यको हो, हामी याहवेहको भवनबाट तिमीहरूलाई आशीर्वाद दिन्छौँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको नाउँ गरेर आउने मानिसहरूलाई स्वागत छ।” पूजाहारीहरूले जवाफ दिए। “हामी तिमीहरूलाई परमप्रभुको मन्दिरमा स्वागत गर्दछौं!