Psalms 119:104 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तपाईंका व्‍यवस्‍थाहरूबाट बुद्धि पाउँदछु, यसैले म सबै खराब बानीहरू घृणा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको आदेशहरूद्वारा म समझशक्ति प्राप्‍त गर्छु, यसकारण हरेक झूटा मार्गलाई म घृणा गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका विधिहरूबाट म समझशक्ति प्राप्‍त गर्दछु; त्यसकारण म सबै खराब मार्गहरूलाई घृणा गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ, यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।