Psalms 119:106 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका उचित अर्तीहरू मान्‍न मैले गरेको गम्‍भीर प्रतिज्ञा म पूरा गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले यो शपथ खाएर दृढ़ सङ्कल्‍प गरेको छु, कि तपाईंका धार्मिक नियमहरू म पालन गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले शपथ खाएर त्यसलाई पक्‍का गरेको छु, ताकि म तपाईंका धार्मिक नियमहरू पालन गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तपाईंको नियमहरू असल छन्। म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु।