Psalms 119:107 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, मेरा दु:ख-कष्ट साँच्चै डरलाग्दा छन्, आफ्नो प्रतिज्ञाअनुसार मलाई जीवित राख्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म ज्यादै पीडित भएको छु, हे परमप्रभु, आफ्नो वचनअनुसार मेरो प्राणलाई सुरक्षित राखिदिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले ज्यादै कष्ट भोगेको छु; हे याहवेह, आफ्ना वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु। कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुनर्जीवित पार्नु होस्!