Psalms 119:109 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सधैँ आफ्नो जीवन खतरामा हाल्न तयार छु, मैले तपाईंको व्यवस्था बिर्सेको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो प्राण निरन्तर जोखिममा रहन्छ, तापनि म तपाईंको व्यवस्था बिर्सन्नँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो प्राण निरन्तर जोखिममा रहन्छ; तापनि म तपाईंको व्यवस्था बिर्संनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
मेरो प्राण अनवरत विपदमा परेको छ तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन।