Psalms 119:110 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍ट मानिसहरूले मलाई पासो थाप्‍छन्, तर मैले तपाईंका आज्ञाहरू मानेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍टहरूले मेरो निम्‍ति पासो थापेका छन्‌, तर तपाईंका आदेशहरूबाट म बरालिएको छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन्; तर पनि म तपाईंका विधिहरूबाट तर्केको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले मलाई पासोमा फसाउँन कोशिश गरे। तर मैले तपाईंको आज्ञाहरूलाई उल्ङ्घन गरिनँ।