Psalms 119:112 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म नमरुञ्‍जेलसम्‍म मैले तपाईंका व्‍यवस्‍थाहरू मान्‍ने निश्‍चय गरेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका विधिहरू एकदमै अन्‍त्‍यसम्‍म पालन गर्न मैले अठोट गरेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका उर्दीहरू अन्त्यसम्म नै पालन गर्न मेरो हृदयले अठोट गरेको छ।
Nepali ERV (पवित्र बाइबल)
म यथाशक्य तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु।