Psalms 119:115 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पापी मानिसहरू तिमीहरू मदेखि टाढा हट, म मेरा परमेश्वरका आज्ञाहरू मान्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे कुकर्मी हो, मबाट दूर होओ, र मेरा परमेश्वरका आज्ञाहरू म पालन गर्न सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे दुष्कर्मीहरू हो, मबाट टाढा होइजाओ; ताकि म मेरा परमेश्वरका आज्ञाहरू पालन गर्न सकूँ!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस् अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु।