Psalms 119:119 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै दुष्‍टहरूलाई तपाईंले कसिङ्गरजस्‍तै गर्नुहुन्‍छ, यसैले म तपाईंका शिक्षाहरूलाई प्रेम गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्‍वीका सबै दुष्‍टहरूलाई तपाईंले फोहोरझैँ फालिदिनुहुन्‍छ। यसकारण तपाईंका कानूनहरूलाई म प्रेम गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीका सबै दुष्‍टहरूलाई तपाईंले धातुको अशुद्धताझैँ फालिदिनुहुन्छ; यसैले म तपाईंका विधिहरूलाई प्रेम गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछेको जस्तो फ्याँकिदिनु भयो। यसैले म तपाईंको करारलाई सर्वदा मान्ने नै छु।