Psalms 119:125 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तपाईंको दास हुँ, मलाई समझशक्ति दिनुहोस् र मलाई तपाईंका शिक्षाहरूको ज्ञान हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तपाईंको दास हुँ, मलाई विवेक दिनुहोस्‌, र तपाईंका कानूनहरू म बुझ्‍न सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंको सेवक हुँ; मलाई अन्तर्दृष्‍टि दिनुहोस्, ताकि म तपाईंका कानुनहरू बुझ्न सकूँ!
Nepali ERV (पवित्र बाइबल)
म तपाईंको दास हुँ, मलाई बुझ्ने सामर्थ पार्नुहोस ताकि तपाईंको करार-वचन म बुझ्न सकुँ।