Psalms 119:127 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तपाईंका आज्ञाहरूलाई सुन, अँ, सबैभन्दा राम्रो सुनभन्दा पनि धेरै प्रेम गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तपाईंका आज्ञाहरूलाई सुन र निखुर सुनभन्दा पनि बढ़ी प्रेम गरेको,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मैले तपाईंका आज्ञाहरूलाई सुन, र निखुर सुनभन्दा पनि बढी प्रेम गर्दछु,
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म खाटी सुन भन्दा पनि तपाईंको आज्ञाहरू मन पराउँछु।