Psalms 119:129 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका शिक्षाहरू उदेकका छन्, म ती सबै आफ्नो हृदयबाट मान्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका कानूनहरू आश्चर्यपूर्ण छन्, यसकारण म सारा हृदयले ती पालन गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका कानुनहरू अद्भुत छन्; त्यसैले तिनलाई म पालन गर्छु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंको करार अद्भूत छ। यसकारण म त्यसको अनुसरण गर्दछु।