Psalms 119:131 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका आज्ञाहरू मान्‍ने इच्‍छा राखेकाले गर्दा म आफ्‍नो मुख खोल्‍दछु र तिर्सना गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म आफ्‍नो मुख खोल्‍छु, र तृष्‍णा गर्दछु, किनकि म तपाईंका आज्ञाहरूको प्‍यासी छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंका आज्ञाहरूका तिर्सनाले आफ्नो मुख खोल्छु, र सुस्केरा हाल्दछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म साँचो रूपले तपाईंका आज्ञाहरू मनन गर्न चाहन्छु, म त्यो स्वास रोकिएर अधैर्यपूर्ण पर्खिरहेको मानिस जस्तो छु।