Psalms 119:133 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले प्रतिज्ञा गर्नुभएकोअनुसार मलाई लोट्‍नुदेखि बचाउनुहोस्, मलाई खराबीले नजितोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको वचनअनुसार मेरा पाइलाहरू स्‍थिर गरिदिनुहोस्‌, र कुनै पापले ममाथि राज्‍य गर्न नपाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको वचनअनुसार मेरा पाइलाहरूलाई डोर्‍याउनुहोस्; र कुनै पापले ममाथि राज्य नगरोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस् मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्।