Psalms 119:135 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको उपस्थितिले मलाई आशिष् दिनुहोस् र तपाईंका व्यवस्थाहरूको शिक्षा मलाई दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको दासमाथि आफ्नो मुहार प्रकाशित गर्नुहोस्, र तपाईंका विधिहरू मलाई सिकाउनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको सेवकमाथि आफ्नो मुहार चम्काउनुहोस्; र तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मलाई ग्रहण गर्नुहोस्, अनि आफ्नो नियमहरू सिकाउनुहोस्।