Psalms 119:143 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म कष्ट र चिन्ताले भरिएको छु, तर तपाईंका आज्ञाले मलाई रमाहट दिँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दु:ख र सङ्कष्ट ममाथि परिआएको छ, तर तपाईंका आज्ञाहरू मेरो निम्ति हर्षका कुरा छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ममाथि दुःख र कष्ट आइलागेका छन्; तर तपाईंका आज्ञाहरूले मलाई हर्षित बनाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
मसँग संकट र दुःखका दिनहरू छँदै थिए तर म तपाईंको आज्ञाहरूमा आनन्द लिन्छु।