Psalms 119:144 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका अर्तीहरू सधैँ न्यायपूर्ण छन्, मलाई समझशक्ति दिनुहोस् र म जीवित रहनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका कानूनहरू सदाकालको निम्ति सत्य छन्, मलाई समझशक्ति दिनुहोस्, र म जीवित रहन सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका कानुनहरू सदा धार्मिक छन्; मलाई समझशक्ति दिनुहोस्, ताकि म जीवित रहन सकूँ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंको करार अनन्तको लागि असल छ। यसलाई समझशक्ति दिनुहोस् ताकि म बाँच्न सकुँ।