Psalms 119:146 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तपाईंलाई पुकार्दछु; मलाई बचाउनुहोस् र तपाईंका व्यवस्थाहरू पालन गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तपाईंलाई पुकार्दछु, मलाई बचाउनुहोस्, अनि तपाईंका कानूनहरू म पालन गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंलाई पुकार्छु; मलाई बचाउनुहोस्, अनि म तपाईंका कानुनहरू पालन गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म तपाईंलाई डाक्दछु मलाई बचाउनु होस्! अनि म तपाईंको करार पालन गर्नेछु।