Psalms 119:150 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको व्यवस्था कहिल्यै नमान्ने र मलाई सताउने निठुरीहरू मेरो नजिक आउँदै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुचेष्टा रच्ने दुष्टहरू नजिक आइसकेका छन्, तर तिनीहरू तपाईंको व्यवस्थाबाट टाढ़ा छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्ट योजना रच्नेहरू मेरो नजिकै छन्; तर तिनीहरू तपाईंको व्यवस्थाबाट टाढा छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्। ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुसरण गर्दैनन्।