Psalms 119:153 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो दु:ख-कष्ट हेर्नुहोस् र मलाई बचाउनुहोस् किनभने मैले तपाईंको व्यवस्थालाई हेला गरेको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो दु:खलाई विचार गर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्, किनकि तपाईंको व्यवस्था मैले बिर्सेको छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो दुःखलाई हेर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्; किनकि मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस र मलाई बचाउनु होस्। मैले तपाईंको उपदेशहरू भुलेको छैन।