Psalms 119:158 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब म ती विश्वासघातीहरूलाई हेर्दछु, म विरक्त हुँदछु किनभने तिनीहरू तपाईंका आज्ञाहरू मान्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्वासघातीहरूलाई म घृणाको दृष्टिले हेर्छु, किनभने तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विश्वासघातीहरूलाई म घृणाको दृष्टिले हेर्छु; किनकि तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
म ती विश्वासघातीहरूलाई देख्छु, तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन् र म तिनीहरुलाई घृणा गर्छु।