Psalms 119:161 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शक्तिशाली मानिसहरूले अन्‍यायसाथ मलाई आक्रमण गर्छन्, तर म तपाईंको व्‍यवस्‍थालाई आदर गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शासकहरूले अकारण मलाई सताउँछन्‌, तर मेरो हृदयले तपाईंका वचनको भय मान्‍दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शासकहरूले कारणविना मलाई खेदो गर्दछन्; तर मेरो हृदयले तपाईंको वचनको भय मान्दछ।
Nepali ERV (पवित्र बाइबल)
प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे। तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु।