Psalms 119:162 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका प्रतिज्ञाहरूले गर्दा म कति खुसी छु, धेरै धन पाउने मानिसजस्‍तै म अत्‍यन्‍त खुसी छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी लूटको ठूलो धन पाउने व्‍यक्ति रमाउँछ, म तपाईंको प्रतिज्ञामा हर्षित हुन्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी लुटको ठूलो धन पाउने व्यक्ति रमाउँछ, त्यसरी नै म तपाईंको प्रतिज्ञामा रमाउँदछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो, धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो।