Psalms 119:164 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका धार्मिक न्‍यायका लागि दिनमा सात चोटि म तपाईंलाई धन्‍यवाद दिँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका धार्मिक नियमहरूका निम्‍ति दिनमा सात चोटि म तपाईंको प्रशंसा गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका धार्मिक नियमहरूको निम्ति दिनमा म सात पटक तपाईंको प्रशंसा गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
दिनमा सातपल्ट म तपाईंका धार्मिक नियमहरूका निम्ति तपाईंको प्रशंसा गर्छु।