Psalms 119:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो दासको उपकार गर्नुहोस् र मैले जीवित रहेर तपाईंका शिक्षाहरू मान्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो दासको उपकार गर्नुहोस्, र म जीवित रहनेछु, र तपाईंको वचन पालन गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो सेवकलाई दया गर्नुहोस्; ताकि म जीवित रहन सकूँ र तपाईंको वचन पालन गर्न सकूँ।
Nepali ERV (पवित्र बाइबल)
मेरो निम्ति राम्रो गर्नुहोस्, ताकि म बाँच्न सकौं अनि तपाईंको आज्ञा पालन गर्ने छु।