Psalms 119:171 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सधैँभरि तपाईंको प्रशंसा गर्नेछु किनभने तपाईंले मलाई आफ्ना व्यवस्थाहरू सिकाउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा ओठ तपाईंको प्रशंसाले भरपूर होऊन्, किनकि तपाईंले आफ्ना विधिहरू मलाई सिकाउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा ओठबाट तपाईंको प्रशंसा छचल्किऊन्; किनकि तपाईंले मलाई आफ्ना उर्दीहरू सिकाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म प्रशंसाको गीत गाँउछु। किनभने तपाईंले मलाई आफ्नो नियमहरू सिकाउनु भयो।