Psalms 119:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सबै समय तपाईंका निसाफहरू जान्‍न चाहन्‍छु, ती जान्‍नलाई मेरो मन छट्‌पटाउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका नियमहरू जान्‍नलाई मेरो प्राण सधैँ तिर्खाएको हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरपल तपाईंका नियमहरू जान्‍ने तिर्सनाले मेरो प्राण छटपटिन्छ।
Nepali ERV (पवित्र बाइबल)
म सारा समय तपाईंको विधिहरू अध्ययन गर्न चाहन्छु।