Psalms 119:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका अर्तीमा म आनन्द पाउँदछु, तिनमा मैले सल्लाहका कुरा पाउँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका कानूनहरू मेरो आनन्द हुन्, ती मेरा सल्लाहकार हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका कानुनहरू मेरा आनन्द हुन्; ती मेरा सल्लाहकारहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
तपाईंको करार मेरो सल्लाहाकार हो। यसले मलाई हितकारी परामर्श दिंदछ।