Psalms 119:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई कुबाटोमा जानदेखि बचाउनुहोस्, तपाईं असल हुनुहुन्छ र मलाई आफ्ना व्यवस्था सिकाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छलपूर्ण मार्गबाट मलाई अलग्ग राखिदिनुहोस्, तपाईंको व्यवस्थाद्वारा ममाथि अनुग्रही हुनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई छलपूर्ण मार्गबाट जोगाउनुहोस्; ममाथि अनुग्रही बन्नुहोस् र मलाई तपाईंको व्यवस्था सिकाउनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु! मलाई कठिन जीवन बाँच्न नदिनुहोस्। तपाईंको शिक्षाहरूले मलाई बाटो देखाउनु होस्।