Psalms 119:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म उत्‍सुक भएर तपाईंका आज्ञाहरू मान्‍नेछु किनभने तपाईंले मलाई अझ बढ्ता समझशक्ति दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तपाईंका आज्ञाहरूको मार्गमा दौड़न्‍छु, किनकि तपाईंले मेरो हृदयलाई स्‍वतन्‍त्र पारिदिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंका आज्ञाहरूका मार्गमा दगुर्छु; किनकि तपाईंले मेरो समझलाई फराकिलो तुल्याउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु। परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ।