Psalms 119:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको व्‍यवस्‍थाको अर्थ बुझाउनुहोस् र म त्‍यो मान्‍नेछु, मैले आफ्‍नो पूरा हृदयले त्‍यसको पालन गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई समझशक्ति दिनुहोस्‌, र म तपाईंको व्‍यवस्‍थाअनुसार चल्‍नेछु, अनि सम्‍पूर्ण हृदयले त्‍यो पालन गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्न सकूँ, र सम्पूर्ण हृदयले म त्यसको पालन गर्न सकूँ।
Nepali ERV (पवित्र बाइबल)
मलाई बुझ्न सहायता गर्नु होस् अनि म तपाईंको व्यवस्था पालन गर्ने छु।