Psalms 119:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले डर मानेको अपमानदेखि मलाई बचाउनुहोस्, तपाईंका न्‍याय कति अचम्‍मका छन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन अपमानबाट म डराउँछु, त्‍यो मबाट हटाइदिनुहोस्‌, किनकि तपाईंका नियमहरू उत्तम छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन अपमानको मलाई डर छ, त्यो हटाउनुहोस्; किनकि तपाईंका नियमहरू असल छन्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, जुन खप्कीदेखि म डराउँछु त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्।