Psalms 119:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई कति प्रेम गर्नुहुन्‍छ, मलाई देखाउनुहोस्, परमप्रभु! आफ्‍नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तपाईंको अचूक कृपा मलाई मिलोस्‌, र तपाईंले प्रतिज्ञा गर्नुभएको उद्धार मकहाँ आओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मलाई तपाईंका अचुक प्रेम मिलोस्, र तपाईंको प्रतिज्ञाअनुसार तपाईंको मुक्ति मकहाँ आओस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले कसम खाए जस्तै देखाउनु होस्, अनि मलाई बचाउनु होस्।