Psalms 119:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मलाई अपमान गर्नेहरूलाई जवाफ दिन सक्‍छु किनभने म तपाईंको वचनमा भरोसा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मलाई उपहास गर्नेहरूलाई म जवाफ दिन सक्‍नेछु, किनकि म तपाईंको वचनमा भरोसा राख्‍तछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मलाई गिल्‍ला गर्नेहरूलाई म जवाफ दिन सकूँ; किनकि म तपाईंको वचनमा भरोसा राख्दछु।
Nepali ERV (पवित्र बाइबल)
जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु। म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु।