Psalms 119:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै समय सत्‍य बोल्‍न शक्ति मलाई दिनुहोस् किनभने तपाईंका न्‍यायहरूमा मेरो आशा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सत्‍यको वचन मेरो मुखबाट नखोसिदिनुहोस्‌, किनकि मैले तपाईंका नियमहरूमा आशा राखेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको सत्य वचन मेरा मुखबाट कहिल्यै नखोसिदिनुहोस्; किनकि मैले तपाईंका नियमहरूमा आफ्नो आशा राखेको छु।
Nepali ERV (पवित्र बाइबल)
म सधैं तपाईंको साँचो उपदेशहरू बोल्न पाऊ। हे परमप्रभु, म तपाईंको बुद्धिमानी निर्णयहरूमा आश्रित छु।