Psalms 119:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सदासर्वदै तपाईंको नियम मान्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तपाईंको व्यवस्था सदासर्वदा पालन गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंको व्यवस्था निरन्तर, सदासर्वदा पालन गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म तपाईंको उपदेशहरू सदा-सर्वदा अनुसरण गर्नेछु।