Psalms 119:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म पूरा स्‍वतन्‍त्र भएर जिउनेछु किनभने म तपाईंका शिक्षाहरू मान्‍ने कोसिसमा रहँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म स्‍वतन्‍त्र भएर हिँड्‌नेछु, किनकि मैले तपाईंका आदेशहरू खोजी निकालेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म स्वतन्त्र भएर हिँड्‍डुल गर्नेछु; किनकि मैले तपाईंका विधिहरूको खोजी गरेको छु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म स्वतन्त्र हुने छु। किन? किनभने मैले तपाईंको नियमहरू पालन गर्ने कष्ट गरें।