Psalms 119:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका शिक्षाहरू विश्वासयोग्यतासाथ पालन गर्न सकूँला भन्ने मेरो ठूलो आशा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका विधिहरू पालन गर्नलाई, मेरो आचरण दृढ़ भइदिए कति असल हुनेथियो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहो, तपाईंका उर्दीहरू पालन गर्नलाई, मेरा मार्गहरू दृढ भइदिए कति असल हुनेथियो!
Nepali ERV (पवित्र बाइबल)
यदि सँधै तपाईंको विधिहरू पालन गरें भने, परमप्रभु,