Psalms 119:51 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घमण्डीहरूले मलाई सधैँ घृणा गर्छन्, तर म तपाईंको व्यवस्था छोड्नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहङ्कारीहरूले मेरो विनाअवरोध ठट्टा गरेका छन्, तर तपाईंको व्यवस्थाबाट म हटेको छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहङ्कारीहरू निर्दयी भएर मेरो हाँसो गर्छन्; तर म तपाईंका व्यवस्थाबाट तर्केर जादिनँ।
Nepali ERV (पवित्र बाइबल)
ती घमण्डीहरूले मलाई लगातार अपमान गरे, तर मैले तपाईंका शिक्षाहरूको अनुसरण गर्न छोडिनँ।